Birat Post बिहिबार, चैत्र २७, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २७ चैत्र /
जान दिने ,आउन नदिने यो काठमान्डौको बटमलाइन हो । यती भने पछी काठमान्डौ सुरक्षित हुने अपेक्षा त्यहाँका अधिकारीहरुले गरेका छन् । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने रणनीति बनाएको छ । काठमान्डौमा रहेका र अलपत्र परेकाहरुका लागि ल्याएको यो अवसरलाई सवैले प्रशंसा गरेपनि देशभरका अन्य जिल्लाका नागरिकहरुले भने संवोधन नभएकोमा आक्रोश ब्यक्त गरेका छन् ।

सामाजिक सन्जालमा जिल्लाका मानिसहरुको वेवास्ता गरिएको र राजधानीको मात्रै चिन्ता गरेको भन्दै ब्यङग्य गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले शुक्रवार र शनिवार काठमान्डौ बाहिर जान दिने निर्णय गरेको छ । लकडाउन लम्बिएपछि कतिपय मानिसहरु आफ्नै घर फर्किने अपेक्षामा छन् तर काठमान्डौको मात्र चिन्ता गरिदा अन्य जिल्ला र आम मानिसको संबोधन हुन सकेको छैन ।

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल