Birat Post बिहिबार, फाल्गुण ०१, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ माघ /

विराटनगर महानगरका मेयर भीम पराजुलीले शैक्षिक क्षेत्रमा सुधार अभियान शुरू भईसकेको बताएका छन् । राधाकृष्ण भुपालमान सिंह कार्की माविको ६८ औ बार्षिक उत्सव तथा अभिभावक दिवसका अबसरमा बोल्दै उनले यस्तो बताएका हुन् । विराटनगर महानगर क्षेत्रका सामुदायिक विद्यालयको स्तर उन्नति र शैक्षिक गुणस्तरमा सुधार हुँदै आएको दावी गरे ।

उनले केही बर्षभित्रै बिराटगरको शैक्षिक गुणस्तर र यसका परिणामहरू देखा पर्नेमा आशा ब्यक्त गरे ।कार्यक्रममा मेयर पराजुलीले सिटिई भिटिई द्वारा स्वीकृत सिभिल ईन्जिनियरिङ कार्यक्रम डिप्लोमा तहको उद्घाटन ,विद्यालय परिसरमा महानगरद्वारा प्रदान गरिएका जडित सिसी क्यामेरा र नयाँ बसको समेत उदघाटन गरेका थिए ।

यस्तै सोही कार्यक्रममा सामुदायिक विद्यालयका छात्राहरूलाई सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम अन्तरगत सो विद्यालयलाई समेत प्याड उपलब्ध गराईएको वडा नं १ का वडाध्यक्ष उद्धव अर्यालले जानकारी दिए । कार्यक्रममा विराटनगर महानगर उपमेयर ईन्दिरा कार्की ,विद्यालय ईकाई समितिका दिर्घगौतम चापागाईं,शैलजा आचार्य पोलिटेक्निकका प्रिन्सिपल सन्तबहादुर अधिकारी ,राधाकृष्ण भुपालमान सिंह कार्की मावि ब्यवस्थापन समितिका अध्यक्ष बेदनिधि सुवेदी , प्राध्यानाध्यापक डम्बर बहादुर कार्की लगायतको सहभागिता रहेको थियोे ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल