Birat Post बुधबार, माघ २९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २९ माघ /
विराटनगर- २ स्थित शंकरपुरमा हुन लागेको अन्तराष्ट्रिय स्तरको विराट एक्स्पो –२०७६ (कृषि तथा औद्यौगिक प्रदर्शनी) को सम्पूर्ण तयारी पूरा भएको छ ।
उद्योग संगठन मोरङको आयोजनामा फागुन २ देखि १० गतेसम्म विराट एक्स्पो हुदै छ । बुधवार पत्रकार सम्मेलन गरी एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितले जानकारी दिएको छ । औद्योगिक बस्तुको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको एक्स्पोमा ३ सय ४० वटा स्टल निर्माण गरिएको एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।  ४० स्टल अन्र्तराष्ट्रिय स्तरका रहनेछन् । यस्तै कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगिक उत्पादनहरूका १ सय ६०, अटोमोवाईल्स ३८, खाद्यान्नका १२, बैंक तथा वित्तिःय संघ/संस्था, सूचनामूलक , जनचेतामूलकका २० र फुड का १० स्टल रहने छ ।

एक्स्पोको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गर्ने बताएको छ । बिबिध उत्पादन, बाल उद्यान, खानाका विभिन्न परिकार, सूचना प्रविधिको क्षेत्रमा भएका नयाँ उपलब्धिहरूको जानकारी, कृषिका उत्कृष्ट उत्पादनका छुट्टा छुट्टै प्रदर्शनी एक्स्पोको मुख्य विशेषता रहने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए । ९ दिनसम्म संचालन हुने एक्स्पोमा हेलिकप्टरबाट विराटनगर अवलोकन, पाथिभरा दर्शन पनि गराइने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल