Birat Post शुक्रबार, चैत्र ०८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ चैत्र । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले मुलुकमा देखिएको चुनौतीलाई कांग्रेसले नै निकास दिने बताएका छन् । विराटनगरमा शुक्रबार नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सदस्यसमेत रहेका नेता केसीले यस्तो बताएका हुन् ।

अहिले मात्र होइन इतिहासको कालखण्डमा धेरै चुनौतीहरू आए पनि ती चुनौतीहरू कांग्रेसकै नेतृत्वमा समाधान गरिएको स्मरण गराए । उनले भने, ‘पछिल्लो समय जनतामा धेरै निराशा बढेको छ। जसका कारण असन्तुष्टिहरू ठाउँ–ठाउँमा पोखिइरहेको छ। यसबीच केही मानिसहरू हिन्दूको पक्षमा र त केही पूर्वराजाको पक्षमा पनि देखिएका छन्।

हामी मुटभेट भन्दा पनि शान्तिको पक्षमा छौ, नेता केसीको भनाइ थियो । उनले भने,कांग्रेसको आफ्नै विचार ,सिद्धान्त र पक्ष छ । आफु कसैको लहलहैमा लागेर गणतान्त्रिक मोर्चा बनाउनु पर्छ,दलीय मोर्चा बनाएर मुटभेट गर्नुपर्छ भन्ने पक्षमा छैन । यसलाई सिंगो कांग्रेसले सुझबुझपूर्ण तरिकाले राजनीतिक कदम चाल्ने छ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल