Birat Post शुक्रबार, फाल्गुण ०२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२ फाल्गुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । हिजो सकिएको मतगणना अनुसार भट्टराई भारी मतले निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले हराउँदै भट्टराई बिहीबार अध्यक्ष निर्वाचित भएका हुन्। भट्टराईले ७६१ मत प्राप्त गरे भने चापागाईंले ७३ मतमात्रै ल्याएको निर्वाचन समितिले घोषणा गरेको छ। भट्टराई ६८८ मतान्तरले विजयी भएका हुन्।

उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन्। साथै उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध भएका थिए। महासचिवमा सोनामसिं स्याङतान निर्वाचित भए।

सम्बन्धित

ताजा अपडेट
इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : वाइआरसिसि सेमिफाइनलमा प्रवेश
पेरूका नेता गोन्जालोलाई मारेर त्यहाँको आन्दोलननै समाप्त पारिएको स्मरण गराउँदै दुर्गा प्रसाइले भने म नेपालमै छु
विराटनगरमा बहिरा क्रिकेट बिहीबारदेखि हुदै: खेलाडीले भने “हामिले क्रिकेट खेलेको हेर्न आउनुहोस्,कस्तो लाग्छ?”

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल