Birat Post शनिबार, माघ १२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१२ माघ । सत्तारुढ नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ । शनिबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री र संसदीय दलको कार्यसमिति बैठकले आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको निष्कर्ष निकालेको हो । यसबारे आफ्ना फरक मत वा असहमति भएपनि संसद्‍मा व्यक्त गर्न नपाइने निर्णय पनि भएकाे छ। यसबारे थप छलफलको लागि भोलि र पर्सि संसदीय दलको बैठक बोलाइएको छ ।

क्त बैठकमा मन्त्री र दुई दलले बनाएको संयन्त्रबारे पनि छलफल गरिएको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताए । उनले भने,‘हाम्रा मन्त्रीज्यूहरु र सरकारले जुन संयन्त्र बनाएको छ त्यसबारे समीक्षा भयो । दुई दलले बनाएको संयन्त्रले के गरिरहेको छ र सँगसँगै अध्यादेश जुन आएको छ त्यसको औचित्यका विषयमा तथा समग्रमा सरकार कसरी गइरहेको छ भन्ने विषयमा छलफल भएको छ ।’

 

सम्बन्धित

ताजा अपडेट
मनमोहनमा एलएलबीको पढाई सुरु
महानगरको समन्वयमा मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर
राजनीति पैसामुखी र व्यक्तिगत स्वार्थ केन्द्रित हुन थाल्यो : कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल