Birat Post बुधबार, पुष १०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,१० पुस ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध सडकमा प्रदर्शन गर्नेे निर्णय गरेको छ । सरकार गठन भएको पाँच महिना बित्दा पनि सरकारले काम गर्न नसकेको भन्दै राप्रपाले खबरदारी सभा गर्ने निर्णय गरेको हो ।

सरकारको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै राप्रपाले असफलताउन्मुख सरकारविरुद्ध खबरदारी सभा गर्ने जनाएको छ । मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकपछि राप्रपाले विज्ञप्तिमार्फत पुस र माघमा सरकारविरुद्ध प्रदेश, जिल्ला र स्थानीय तहमा खबरदारी सभा गर्ने निर्णय गरेको छ।

सरकारविरुद्धको खबरदारी सभालाई पार्टीको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्य राखेको उसले विज्ञप्तिमा भनेको छ, ‘एमाले–कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ। संसद्को पहिलो र दोस्रो दल सम्मिलित सरकार पनि जनतामा उत्साह पैदा गराउन असफल रह्यो।’

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल