Birat Post शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,५ पुष ।  नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा कालो पेटि प्रथम डान, कालो पेटि दोस्रो डान र कालो पेटि तेस्रो डान ग्रेडिङ्ग (परीक्षा) कार्यक्रम सुरु भएको छ । झापाको दमकमा उक्त कार्यक्रम शुक्रबारदेखि सुरु भएको हो ।

सो कार्यक्रमको उद्घाटन कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचीव कृष्ण बस्नेत (पर्शुराम) ले गरे । कार्यक्रममा बोल्दै उनले आईटीएफ खेलको छिटै राष्ट्रिय गोल्डेन फाईट तेक्वान्दो प्रतियोगिता चाडै हुने घोषणा गरे । कार्यक्रममा बोल्दै आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले खेलाडी राष्ट्रको गहना भएको चर्चा गर्दै खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथामिकता राख्नुपर्नेमा जोड दिए । शनिबारसम्म चल्ने कार्यक्रममा कोशी प्रदेशका १३१ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
राप्रपाले पुष १३ गते इटहरीमा विरोधसभा गर्ने
काँग्रेसका युवा नेता प्रविन जोशी काँग्रेस क्षेत्र नं ६ (ख) को कोषाध्यक्षमा मनोनित
तेक्वान्दोको ग्रेडिङ्ग दमकमा सुरु, प्रदेश भरीको १३१ खेलाडीको सहभागि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल