Birat Post शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 

विकास कार्की ,रानी ।

विराटनगर,९ कार्तिक । भारतबाट नेपाल भित्र्याइएको फूलका बिरुवाहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीका डिएसपी देवराज विष्टले ट्रकमा लोड भएर आएको माटोसहितको गमला र बिरुवा नष्ट गरेको पुष्टी गरे ।

विराटनगर १४ स्थित डायमण्ड नर्सरीले यूपी ६३ एटी ४६७६ नम्बरको ट्रकमा लोड गरेर ल्याएको बिरुवा माटो भरिएको गमलासहित ल्याएको थियो । बिरुवा ल्याउँदा नरिबलको कोकोपिट तथा काठको धुलोमा ल्याउनु पर्नेमा गमलाको माटोसहित ल्याएपछि क्वारेन्टाइन प्रक्रियाबाट अवैध भएको थियो ।

अन्यदेशवाट माटोसहित बिरुवा ल्याउँन नपाइने व्यवस्थाका कारण विरुवा नष्ट गर्नुपरेको हो । पाँच हजार भन्दा बढी फूलका बिरुवाको हालको मूल्य झण्डै २५ लाख भन्दा बढी हुन आउने अनुमान गरिएको छ । माटोसहितको गमला र बिरुवा नष्ट गर्दा सशस्त्र प्रहरी बल टंकीका एसपी विश्व खड्का समेत पुगेका थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल