Birat Post शुक्रबार, आषाढ २९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२८ असार ।  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानका जानकारहरुलाई बोलाएका छन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै पौडेलले नयाँ सरकार गठनका लागि परामर्श गर्न संविधानका जानकारहलाई शितल निवास बोलाएका हुन्।

संविधानको धारा ७६ (२) अनुसार १८ महिनाअघि दाहाल नेतृत्वको सरकार ढलेसँगै अब कुन उपधाराअनुसार सरकार आह्वान गर्ने भन्नेबारे छलफल गर्न लागेका हुन्।

राष्ट्रपति कर्यालयका अनुसार संविधानका जानकारहरु भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, पूर्णमान शाक्य, हरिहर दाहाललगायतलाई बोलाइएको छ। राजनीतिक दलहरु धारा ७६ (२) वा (३) कुन अनुसार सरकार गठनका लागि आह्वान हुनुपर्ने भन्नेमा विभाजित छन्।

 

सम्बन्धित

ताजा अपडेट
पार्टी एकताको प्रस्ताव पछि लिङ्देन र थापा बिच भनाभनको स्थिति
बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नूस् : अर्थमन्त्री विष्णुप्रसाद पौडेल
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल