Birat Post बुधबार, आषाढ २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ असार । कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ । रविनराज सिंह मेसु भएर आएसंगै उनले अस्पतालका विभिन्न विभागहरुमा केही आशलाग्दा परिवर्तन गर्न खोजेका छन् । ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा आँखा रोगको शल्यक्रिया समेत सुरु भएको छ । मोरङको ग्रामथान गाउँपालिका – ६ का ६७ वर्षिय भूमिप्रसाद रेग्मीको फेको प्रविधिबाट मोतियाबिन्दुको सफल शल्यक्रिया भएको हो ।
मंगलबार कोशी अस्पतालका ६ जना नेत्ररोग विशेषज्ञ चिकित्सकहरुको टिमले रेग्मीको सफल उपचार गरेको मेसु सिंहले जानकारी दिए । कोशी अस्पतालका नेत्ररोग विशेषज्ञ डा.आस्मा केसी र डा.निश्चल घिमिरे सहितको ६ जनाकोे टिमले रेग्मीको फेको प्रविधिबाट सफल शल्यक्रिया गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल