Birat Post मंगलबार, जेठ ०१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

दिलीप अग्रवाल

जेष्ठ, १ मंगलबार । मोरङको रतुवामाई नगरपालिका -६ कादुपाडामा प्रहरीले लागु औषधी  कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ गर्न खोज्दा प्रहरीले दुई राउन्ड गोली समेत चलाएको छ । एक भारतीय नागरिक लाई दाईने खुट्टामा दुई गोली लागेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने भारत किशनगंज धावा टोल घर भएका ३४ वर्षीय भागिरथ हरिजन घाइते भएका छन ।
उनको खुट्टाको हड्डि भाचिएर उपचार भईरहेको प्रहरीले जनाएको छ । भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको र हरिजनको अहिले उर्लाबारी स्थित अरनीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भारतीय स्रोतका अनुसार भारतको किशनगंज घर भनेता पनि निजको घर अन्यत्र भएको हुन सक्ने र निजको आधारकाड समेत डुव्लिकेट भएको हुन सक्ने समाचार स्रोतले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
माघ ८ बाट बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’
धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्छ : मेयर कोइराला
पत्रकारलाई सम्मान गर्दै नेता सिटौलाले भने, ‘‘जनताको माझबाट गरिबी हटाउन प्रेस जगतले झकझकाउनुपर्छ”

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल