Birat Post आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० बैशाख । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका सदस्य तथा समाजसेवी देवकीनन्दन अग्रवालले विद्यार्थीलाई गर्मिमा प्रयोग गरिने गरी विद्यालय पोषाक वितरण गरेका छन् ।

विराटनगर १२ मा रहेको बखरी निम्न माविका २२० विद्यार्थीलाई अग्रवालले पोषाक वितरण गरेका हुन् । पोषाक वितरणका लागि अग्रवाल सहित सन्तोष अग्रवाल,विनोद वोहरा,अशोक झुनझुनवाला र विजय तोदीको सहयोगमा पोषाक प्रदान गरिएको हो ।

पोषाक प्रदान गरे संगै विद्यार्थीका अभिभावक र विद्यार्थीले खुसी व्यक्त गरेको विद्यालयका प्रअ गोविन्द गजुरेलले जानकारी दिए । अग्रवालले जेहन्दार विद्यार्थी पहिचान गरी अभिभावकत्व स्वीकार गरी पठनपाठन गराउने बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल