Birat Post सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ बैशाख ।
भारतसंग जोडिएका कोशी प्रदेशका सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । भारत बिहार राज्यको सुपौल जिल्लास्थित हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि नेपाल र भारतको सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको हो ।

नेपाली अधिकारीलाई यसअघि भएको बैठकमा भारतीय पक्षको आग्रहमा नेपाली सीमानाका बन्द गरिएको हो ।

प्रदेशका सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारीगरी आइतबार साँझ ६ बजेदेखि ७२ घण्टाका लागि सीमानाका बन्द गरेको जनाएको छ ।

नेपाली सीमानाकासँग जोडिएको भारतमा वैशाख २५ गते लोकसभा निर्वाचन हुने भएकाले बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवत–जावत निषेध गरिएको छ ।

आइतबार साँझ ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
अहिले नै सरकार फेरबदल हुन्छ भन्ने मलाई लाग्दैनः शशांक कोइराला
राष्ट्रपति पौडेलद्धारा संसद् अधिवेशन आव्हान
डोनाल्ड ट्रम्पले लिए राष्ट्रपतिको शपथ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल