Birat Post आइतबार, फाल्गुण २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० फाल्गुन । नेपाल संस्कृत विश्वविद्यालय सेवाआयोगद्धारा शैक्षिक तथा प्रशासनिक पदका लागि भएको परीक्षामा सर्वदर्शन विषयमा विराटनगरका धार्मिक तथा सांस्कृतिक धरोहर आचार्य श्रीरामानुज नेपालले प्रथम स्थानमा नाम निकाल्न सफल हुनु भएको छ । उप-प्राध्यापक पदका लागि भएको परिक्षामा उहाँ प्रथम हुनु भएको हो । उहाँले अव वाल्मीकि विद्यापीठ काठमान्डौं लागि काम गर्नुहुने छ ।

नेपाल विद्या भूषण ,विश्व विद्यालय पदक लगायत विभिन्न विधा पुरस्कार र सम्मानबाट विभूषित भइसक्नु भएका नेपाललाई सनातन धार्मिक क्षेत्रको धरोहर समेत मानिन्छ । धार्मिक उन्नयनमा उहाँको विज्ञतालाई सम्मानपूर्वक हेरिने गरेको पनि छ ।

विराट पोष्ट संग कुरा गर्दै आचार्य नेपालले अहिले वाल्मीकि विद्यापीठमा काम गर्ने भएपनि विस्तारै विराटनगरमा रहेको लक्ष्मीनारायण मन्दिर पाञ्चालीमा रहेको गुरुकुलमा सेवा गर्नेगरी प्रयास गरिने जानकारी दिनुभयो । उहाँको नियुक्ति संगै पूर्व क्षेत्रका श्रीवैष्णव जगत तथा सनातनीहरुले बधाई तथा शुभकामना दिइरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल