Birat Post आइतबार, माघ १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१४ माघ ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धार्मिक विषयमा दिएको विवादास्पद अभिव्यक्ति सतहमा आएको छ । मन्दिर लागाएतको धार्मिक काम तथा गतिविधिमा आफु रहुन्जेल प्रदेश सरकारले एक पैसापनि खर्च नगर्ने कार्कीले बताए ।

उनले भने ,”चौकैपिच्छे मन्दिर बनाउन आवश्यक छैन । यहाँ चौकै पिच्छे , हरेक गल्लीमा मन्दिर किन बनाउनु परेको छ ? पूजा गर्न त वराहक्षेत्र र पाथीभरा छदै छ । अनि घरकै अगाडि बनाएको मन्दिरको के काम ? यस्तो कामको लागि सरकारले पैसा खर्च गर्दैन।,”

शनिबार विराटनगरमा इन्जिनियरहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यसो भनिरहदा धेरैले मुखा-मुख गरेका थिए । कार्की निकै उत्तेजित हुदै झण्डै ५ मिनेट जती धर्मको अपव्याख्यामा उत्रिएका थिए । उनले मन्दिर र धार्मिक काममाका लागि बजेट कटौती गरेको कार्यक्रममा जानकारी दिन भ्याए । धार्मिक बजेटले जनताको छोराछोरीलाई पढाइन्छ उनले भने,”यो रकम धर्ममा खर्च हुदैन ।”

सम्बन्धित

ताजा अपडेट
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार जना नेपालीको मृत्यु
तीन प्रदेशमा आंशिक बदली, हिमाली भागमा हल्का हिमपातको सम्भावना
बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलनमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाँचकर्ण राई

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल