विराटनगर,६ माघ । विराटनगर महानगरपालिका स्तरीय सोह्रौ राष्ट्रपतिकप रनीङ्ग सील्ड खेलकुद प्रतियोगीतामा आदर्श माध्यमिक विद्यालयले प्रथम स्थान हासील गरेको छ ।
प्रतियोगीतामा १४ स्वर्ण ८ रजत र ७ कास्य गरी २९ पदक प्राप्त गरी विद्यालय प्रथम भएको हो । माघ ३,४र ५ गते संचालन भएको खेलमा विराटनगर महानगर भित्रका सामुदायिक र संस्थागत गरि ४३ विद्यालय सहभागी खेलमा ५ स्वर्ण १० रजत र ६ कास्य सहित२१ पदक प्राप्त गरी एभरेष्ट वोर्डिङ स्कुल द्वितीय र ४ स्वर्ण ६ रजत र ८ कास्य गरि १८ पदक सहित सत्यनारायण मा.वि तृतीय भएकाछन् ।
खेलकुदमा विजयी विद्यालयहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सील्ड तथा प्रमाणपत्र वितरण गरेका थिए । विराटनगर महानगरपालिका स्तरीय सोह्रौ राष्ट्रपतिकप रनीङ्ग सील्ड खेलकुद प्रतियोगीतामा आदर्श माध्यमिक विद्यालयले प्रथम स्थान हासील गरेको छ । प्रतियोगीतामा १४ स्वर्ण ८ रजत र ७ कास्य गरी २९ पदक प्राप्त गरी विद्यालय प्रथम भएको हो ।
माघ ३,४र ५ गते संचालन भएको खेलमा विराटनगर महानगर भित्रका सामुदायिक र संस्थागत गरि ४३ विद्यालय सहभागी खेलमा ५ स्वर्ण १० रजत र ६ कास्य सहित२१ पदक प्राप्त गरी एभरेष्ट वोर्डिङ स्कुल द्वितीय र ४ स्वर्ण ६ रजत र ८ कास्य गरि १८ पदक सहित सत्यनारायण मा.वि तृतीय भएकाछन् । खेलकुदमा विजयी विद्यालयहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सील्ड तथा प्रमाणपत्र वितरण गरेका थिए ।