Birat Post सोमबार, माघ ०१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पतंजलि योग समिति नेपालका आजिवन सदस्य भीम पराजुलीले योग व्यायमलाई अभिन्न अंग बनाउन आवश्यक रहेको वताएका छन् । योगको महत्व दर्शाउँदै उनले योगलाई अभियानको रुपमा टोल– टोल, बस्ती– बस्तीमा पुर्याउन आवश्यक भएको बताए । विराटनगरमा सोमबार आयोजित ९ औं राष्ट्रिय योग दिवसका अवसरमा बोल्दै पराजुलीले यस्तो वताएका हुन् ।

पतंजलि योग, जिल्ला आयुर्वेध र जिवन बिज्ञान लगायत ३वटा संस्थाको संयुत्त आयोजनामा कार्यक्रम भएको आयोजक संस्थाकी सदस्य सिल्पा प्याकुरेलले जानकारी दिइन् । योग गरौ निरोग रहौं भन्ने अभियानका साथ विहान प्रभातफेरि तथा योग गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल