Birat Post आइतबार, पुष २९, २०८० मा प्रकाशित

featured photo: Birat Post

जोगवनी ,२९ पुस । भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल भारत सीमा क्षेत्र बाट लागुऔषध ओसारपसारकर्ता एक जनालाई पक्राउ गरेको छ । १ सय ५० बोतल कोडिन युक्तकफ सिरप सहित ती व्यक्ति पक्राउ परेका हुन् । भारतबाट नेपालमा कारोबार गर्ने व्यक्ति भएको अनुमान एसएसबीको छ ।

एसएसबी ५६ औ वाहिनी जोगबनी बीओपीका जवानले जोगवनी नजिकै मिरगञ्ज घर भएका रुपेश कुमारलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जोगबनी प्रहरी चौकीमा बुझाएको जनाएको छ । पछिल्लो समय लागुऔषध नियन्त्रणमा भारतीय सीमा सुरक्षाबल एसएसबीले पनि सहयोग गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार जना नेपालीको मृत्यु
तीन प्रदेशमा आंशिक बदली, हिमाली भागमा हल्का हिमपातको सम्भावना
बहिराहरुको भाषा संरक्षण र नयाँ शब्द संकलनमा प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाँचकर्ण राई

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल