Birat Post बिहिबार, पुष २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले श्री ५ पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको बी प्लटमा बिहिबार गरिएको रक्तदान कार्यक्रममा ३० प्रिन्ट रगत संकलन भएको राप्रपा जिल्ला प्रवक्ता तथा स्वास्थ्य विभाग प्रमुख संजय विक्रम अधिकारीले जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै राप्रपाका मोरङका अध्यक्ष गोपाल कट्वालले नेपालको एकिकरणकर्ताको संझनामा कार्यक्रम गरिएको बताए । उक्त कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य केदार कोइराला, विश्वमोहन थापा, केन्द्रीय सहायक प्रवक्ता दिनेश साह, राप्रपा जिल्ला उपाध्यक्ष राजेश मास्के , सचिव जय सिटौला ,प्रदिप सुवेदी , जिल्ला सदस्य पवन सुराना ,धार्मिक महिला विभाग संयोजक अमृता धिताल, जिल्ला सल्लाहकार दिलिप धाडेवा ,डा. दुर्गा अधिकारी र प्रकृति मानव केन्द्रित जन अभियान झापा अध्यक्ष जगन्नाथ आचार्य लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल