काठमाडौँ ,२० पुस । एमालेले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। शुक्रबार बसेको सचिवालयले मनोनित गरेको हो।
मनोनयनमा पर्नेमा तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्की छन्।
एमालेले सर्लाहीका एक जनाको मृत्यु हुने गरी भएको घटनाको विरोध गरेको छ।