Birat Post शनिबार, मंसिर २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२३ मंसिर । युवा नेता तथा सामाजिक अभियन्ता विनायक पन्त अष्टचिरञ्जीवी मन्दिरको व्यवस्थापन तथा संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । विराटनगर–८ मधुमारा स्थित श्री बाल संस्कार तथा जागृति केन्द्र अष्टचिरञ्जीवी मन्दिरको शनिबार सम्पन्न साधारण सभाले पन्तलाई अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै निशा आचार्य उपाध्यक्ष, रामकृष्ण नेपाल सचिव, सुधिर रेग्मी सहसचिव र मधुसुदन रिजालले कोषाध्यक्ष पदको जिम्मेवारी पाएका छन् । यसै गरि सदस्यको जिम्मेवारी शिवप्रसाद अधिकारी, जमुना आचार्य, दिपक भट्टराई, जीवन नेपाल, शान्ता नेपाल ढुंगेल र विपुल पौडेलले पाएका छन् ।

त्यसै गरि साधारण सभाले गणेश पोखरेललाई मन्दिर संरक्षण समितिको अध्यक्ष चयन गरेको छ । मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिको कार्यकाल २ वर्षको रहने बताईएको छ । अध्यक्षको जिम्मेवारी पाएका पन्तले मन्दिरको विकास र यसको वृहत्तर विकासमा ध्यान दिने बताए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल