Birat Post सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० कात्तिक । नेकपा एमाले कोशी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । मुख्मन्त्री केदार कार्कीलाई दिएको समर्थनबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

गत असोज २६ गते मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले समर्थन गर्दै विश्वासको मत दिएको थियो । तर, एमालेको समर्थनलाइ लत्याउँदै कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सामेल गरेका छन् । उनले शुक्रबार माओवादीको गणेश उप्रेती र नेकपा एसका कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका थिए ।

आफूसँगको सहमति लत्याएको भन्दै रुष्ट बनेको एमाले शनिबारनै सरकारबाट बाहिरिएको थियो । विना विभागीयमन्त्री राम रानाले शनिबार नै मन्त्रीबाट राजीनामा दिएका थिए । आफ्नो पार्टीको योगदानलाई कदर नगरेको भन्दै रुष्ट बनेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्नेमा मत बलियो बन्दै गएको छ । आज बस्ने बैठकले उक्त विषयमा निर्णय हुने पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव, शैक्षिक परामर्शदेखि पर्यटन वर्ष २०८२ को समेत प्रचार
झापामा हुने धार्मिक अनुष्ठान सफल बनाउन ४८ वटा संघसंस्थाको साझा प्रतिवद्धता
लायन्स क्लव अफ विराटनगर इनोभेटिभद्वारा शैक्षिक सामाग्री वितरण

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल