Birat Post सोमबार, आश्विन १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ असोज । तेरापंथ युवक परिषद् विराटनगरले आयोजना गरेको सात दिने रक्तदान कार्यक्रम आइतबार सम्पन्न भएका्े छ । असोज ८ गतेदेखि सुरु भएको कार्यक्रममा २७१ जनाले रक्तदान गरेका छन् । युवक परिषदले विराटनगरका विभिन्न चोकहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

आइतबार आयोजित समापन कार्यक्रममा तेरापंथ युवक परिषद् विराटनगरका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसका नेता फुलकुमार लालवानी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत बरिष्ठ प्रहरी उपरीक्षक राजन अधिकारी,नेपाल उद्योग परिसंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, सङ्गठनका बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, मोरङ व्यापार संघका उपाध्यक्ष विकासकुमार बेगवानी, परिषद्का केन्द्रीय सदस्य जिनेन्द्र नौलखा, तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष मोहित लालवानी, पूर्व अध्यक्ष विकास लालवानी, पंकज लुनियाँ, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिश दुगड, तेरापंथ महिला मंडल विराटनगरका अध्यक्ष सन्तोष जैन, उद्योगी बेनीगोपाल मुन्दडा, युवा व्यवसायी निर्मल बोथरा, दिपेन्द्र बोथरा, सत्यप्रकाश लुनियाँ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल