Birat Post बिहिबार, आश्विन ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ असोज । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष उद्योगी राजेन्द्र राउत सामेल हुने भएका छन् । नेपाल–चीन व्यापारमा गर्न सकिने सम्भावनाका विषय र चीनतर्फ निर्यात गर्न क्वारेन्टाइन कार्यालयहरु खोल्न सकिन्छकी भन्ने अपेक्षा समेत राखेको उद्योगी राउतले बताए । प्रधानमन्त्रीको टोलीमा गएको भ्रमण फलदायीनै हुने विश्वास राउतको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी व्यवसायीको टोली पनि चीन जाँदैछ । बेइझिङमा आयोजना हुने चीन–नेपाल लगानी सम्मेलनमा नेपाली उद्योगी ,व्यवसायीको टोली सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै पर्सी चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ भने उद्योगीसहित टोली शुक्रबार चीन जादै छ ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल