Birat Post बुधबार, भाद्र २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ भदौ/राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपालमा आतङ्कारीहरुले गाइ,गोरु काट्दै हिडेको आरोप लगाएका छन् । माओवादी तर्फ केन्द्रित गर्दै शाहीले केही दलको सहयोगमा गौं बंशको हत्या भइरहेको आरोप लगाए । यो हत्याले गौ हत्याको मात्रै संकेत गर्दैन ढिलो चाडो हिन्दूहरुको पनि हत्या गर्ने छ भन्दै सचेत बन्न आग्रह गरे । देशको कानुन मान्न आग्रह गर्ने हिन्दूहरु कसरी अतिवादी भए भन्दै शाहीले देशमा अराजकता उत्पन्न गर्ने तत्व हावी भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बुधबार  काठमाडौंमा गरेको बृहत विरोधसभा तथा प्रर्दशन कार्यक्रममा बोल्दै शाहीले नेपाली जनताहरु सच्चिने र सचेत रहने उपयुक्त अवसर आएको बताए । राप्रपाले काठमाडौंमा देश र धर्मको रक्षा तथा भ्रष्टाचारको विपक्षमा भृकुटीमण्डवदेखि शान्तिबाटीकासम्म र्याली समेत निकालेको छ।

सम्बन्धित

ताजा अपडेट
मनमोहनमा एलएलबीको पढाई सुरु
महानगरको समन्वयमा मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर
राजनीति पैसामुखी र व्यक्तिगत स्वार्थ केन्द्रित हुन थाल्यो : कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल