Birat Post सोमबार, भाद्र २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ भदौ । मैथिली सेवा समिति विराटनगरले विराटनगर स्थित देवकोटा चोकमा रहेको बनस्खण्डी शिव मन्दिरमा आज सोमबार विशेष सवालाख पार्थिव शिव पुजनोत्सव कार्यक्रम गरेको छ ।

बनस्खण्डी मन्दिर विराटनगरको सवैभन्दा पुरानो शिव मन्दिर पनि हो । सेवा समितिले यसका अलावा रुद्राभिशेष,नवदुर्गा सप्तसति पाठ ,कुमारी पुजन ,लाखबत्ति प्रज्वलन र हवन तथा आरती गर्ने भएको छ । अत्यन्त भव्यताका साथ मैथिल व्राह्मणहरुले पुजाकर्म गरिरहेका छन् ।

यो एकदिने कार्यक्रममा भक्तालु तथा श्रद्धालुहरुलाई आमन्त्रण गरिएको आयोजक समितिका सदस्य सुरज मिश्रले जानकारी दिए । यस कार्यक्रमको मुख्य कर्ता प्रविण नारायणले विधिपूर्वक शिवजीको आरधना गरिएको र शिवभक्तहरु खुसि भएको बताए ।

सम्बन्धित

ताजा अपडेट
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल