Birat Post आइतबार, भाद्र २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २४ भदौं । मूर्ति सेलाउने विषयलाई लिएर सर्लाहीको मलंगवामा भएको घटनामा आक्रमण गर्नेहरुलाई कार्वाही गर्न विश्व हिन्दू परिषद नेपालले माग गरेको छ । उसले एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल राज्यले आवश्यक कार्वाही नगरे थप विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

यता हिन्दु र मुस्लिम दुई समुदायबीच भएको विवादले झडप हुन सक्ने भएपछि सो क्षेत्रमा कर्फ्यू लगाइएको छ।स्थानीय प्रशासनले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।यता दुवै पक्षका धार्मिक गुरुहरुले धार्मिक सद्भाव कायम गर्न पनि माग गरिरहेका छन् ।

शुक्रबार कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्नेक्रममा दुई समुदायबीच झडप भएको थियो। सो झडपलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले १६ सेल अश्रु ग्यास र एक राउण्ड हवाई फायर गरेको थियो।

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल