Birat Post शनिबार, साउन २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

तेह्रथुम,२७ साउन । आठराई संक्रान्तिबजार स्थित डाँडागाउँकी २४ वर्षीया रेसिका श्रेष्ठ(दमन्ता)को शव उनको पसल नजिकै रहेको सुँगुरको खोरमा गाडिरहेको अवस्थामा भेटिएको छ ।

गत साउन १४ गते आफ्नै घरबाट हराएकी दमन्ताको खोजी गर्ने क्रममा उनकै पसल नजिकै सॅुगरको खोरमा गाडिएको अवस्था शनिबार दिउँसो शव फेला परेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ ।
भेटिएको शवको टाउको मात्रै देखिन्छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमको प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा आएपछि शव निकाल्ने तयारी भइरहेको छ ।

दमन्ताको श्रीमान् राजकुमार श्रेष्ठ साउन २४ गतेदेखि बेपत्ता छन् । साउन १५ गते ईलाका प्रहरी कार्यालयमा श्रीमती हराएको जानकारी राजकुमार आफैले गराएका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल