Birat Post बुधबार, आषाढ २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २७ असार । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश नं.१ ले नव निर्वाचित उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना सहित कार्यसमितिका नवनिर्वाचित पदाधिकारी साथै कार्यकारिणी सदस्यहरुलाई स्वागत तथा कार्यकालको शुभकामना प्रदान गरेको छ ।

उद्योग,व्यापार र आर्थिक मन्दी संगै कसरी उद्योग व्वावसायलाई अगाडि वढाउने भन्ने विषयमा समेत कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल ,नेपाल उद्योग परिसंघ, प्रदेश नं.१ का अध्यक्ष भीम घिमिरे , संघका महासचिव अनिल सारडा लगायले स्वागत तथा शुभकामना प्रदान गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल