Birat Post शनिबार, आषाढ १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतमले दक्ष युवा जनशक्तिको पलायनलाई रोक्ने राष्ट्रिय राजनीतिको आवश्यकता परेको बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित दोलखा काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै उनले युवा जनशक्तिको विदेश पलायनको ट्रेण्ड रोक्न नसके देश शून्यमा जाने बताएकी हुन् ।

उनले भनिन् ,‘देशको सम्पति भनेको जनसंख्या हो भनेर विदेशीले जानेका छन् । त्यसैले गरीब र निम्न आय भएका नागरिकलाई स्वास्थ्य,शिक्षा,रोजगारी,जस्ता प्रलोभन देखाएर विदेश लगिरहेका छन् । त्यो ट्रेण्डलाई हामीले चिर्न सकेनौं भनेदेखि हाम्रो नेपाल छिट्टै शून्य हुन्छ,त्यसलाई चिर्नको लागि आजको राजनीतिको आवश्यकता परेको हो ।’

सांसद गौतमले आफ्नो पार्टीलाई निरन्तर आक्रमणको प्रयास भइरहेको भन्दै पार्टी सभापतिबाट सुरु भएको आक्रमण मन्त्री हुँदै आफूसम्म आइपुगेको बताइन् । आम जनमानसलाई सहज रुपमा बाँच्न सक्ने वातावरण बनाउने भिजन बोकेर देश बनाउन राजनीतिमा आएको उनको दाबी छ ।

सम्बन्धित

ताजा अपडेट
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन
देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना
हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल