Birat Post मंगलबार, आषाढ १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ असार

रगतको कमीले हुने अकाल मृत्युबाट बचाउन रक्तदान आवश्यक भन्ने जागरुकता जगाउन खुल्ला रक्त्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
‘खेर जाने रगतलाई दिने सके दान, आशिष लाग्छ मानिसको बच्न सक्छ ज्यान’ भन्ने नाराका साथ विराट व्यापार सङ्घले २३ औँ स्थापना दिवसको उपलक्ष्यमा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कार्यक्रमको उद्घाटन गर्दै प्रत्येक तीन महिनामा खेर जाने रगत दान गरेमा धेरै नागरिकको अकालमा हुने मृत्युबाट वचाउन सकिने बताए । सङ्घका अध्यक्ष नरेश कुमार खत्री र कार्यकारी निर्देशक धरणी निरौलाले जीवन बचाउन रक्तदान आवश्यक भएकोले कार्यक्रमको आयोजना गरेको धारणा राखेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी, व्यापारी, एवं स्थानिय गरी एक सय जनाले रगत दान गरेको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल