Birat Post शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,५ जेठ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार १ लाख ९ हजार ७ सय रूपैयाँमा कारोवार भएको सुन आज ५ सय रूपैयाँले घटेर १ लाख ९ हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।

साथै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहिबार १ हजार ३७० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोवार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड
पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन
देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख भएको पूर्व न्यायाधीशहरुको ठहर

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल