Birat Post सोमबार, बैशाख १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१७ बैशाख

मानिसले आफुलाई रुपान्तरण गरेर समाजका लागि योगदान दिन सक्छ । समयचक्रले मानिसलाई गलत वाटोमा डोहर्याए पनि अन्तत मानिसले सर्वोच्चता हासिल गर्न सक्छ । यस्तै पात्र हुन् अभिषेक गिरी । जसले विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री  वितरण गरेका छन् । गिरीले विराटनगर महानगरपालिका १६ मा अवस्थित विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्ने पाथिभरा जनता अध्ययन केन्द्रका विपन्न बालबाबिकाहरुलाई कपडा तथा शैक्षिक सामाग्री  वितरण गरेका हुन् ।

गिरीले विद्यालयमा अध्ययनरत ३० जना बालबालिकालाई स्कुल ब्याग एक एक थान ,कलम, कापी, पेन्सिल , खाजाका लागि चाचाउ, बिष्कुट लगायतका सामाग्री  वितरण गरेका थिए । विपन्न समुदायका सबै बालबालिकाहरु शिक्षाको पहुँच सम्म पुगेका छैनन्, उनीहरुलाई शैक्षिक क्षेत्रमा सहजता प्रदान गर्नका लागि कपडा र शैक्षिक सामाग्रि प्रदान गरिएको गिरीले बताए । अव समाजसेवामा लागेर जीवन विताउने घोषणा गरेका उनी सामाजिक क्षेत्रमा क्रियाशिल देखिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल