Birat Post बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१४ बैशाख । जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालविरुद्ध छैटौँ विकेट गुमाएसँगै कतार दबावमा परेको छ । सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिएसँगै कतारले शिर्षक्रमका ब्याटर सबै गुमाएको हो ।

नेपालले जितका लागि दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार हाल १३ ओभरमा ६ विकेट गुमाएर ४१ रनमा खेलिरहेको छ ।

त्यसअघि तीव्र सोमपाल कामीले इक्रमुल्लाह खान ५ रनमा आउट गराएका थिए भने मोहमद तनविर शून्य र इमल लियानेजलाई ६ रनमा बोल्ड गरेका थिए। साथै जाहीर इब्राहिमलाई सन्दीप लामिछानले १५ रनमा आरिफ शेखबाट क्याच गराएका थिए भने पहिलो सफलताका क्रममा ललितनारायण राजवंशीले कतारका ओपनर कमरान खानलाई ८ रनमा क्याच गराएका थिए ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: biratpost@gmail.com 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

biratpost@gmail.com

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल