Birat Post आइतबार, बैशाख १०, २०८० मा प्रकाशित

featured photo: Birat Post

नयाँ दिल्ली,१० बैशाख । खालिस्तानी नेता अमृतपाल सिंहलाई भारतको पञ्जाब प्रहरीले पक्राउ गरेको छ । नेपालमा लुकेर बसेको जनाउँदै सीमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने अन्तत: पञ्जाबमा नै पक्राउ परेका छन् । मोगा पुलिसले रोडेवाल गुरुद्धारवाट अमृतपाललाई गिरफ्तार गरेको हो ।

पञ्जाब प्रहरीले ट्वीट गरेर यसको जानकारी दिएको हो । शुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो ।

‘पक्राउ परेका उनलाई अमृतसर हुँदै असमको डिब्रुगढ जेलमा पठाइएको छ । अमृत पाल सिंह पञ्जाबको मोगावाट गिरफ्तारमा परेका छन् । यसका साथै पञ्जाव पुलिस यो अपील गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाइयोस्’ पञ्जाब प्रहरीले भनेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल