Birat Post आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित

featured photo: Birat Post

चितवन,३ बैशाख । चितवन क्षेत्र २ मा हुने उप निर्वाचनको लागि राजनैतिक दलहरु सक्रिय देखिएका छन् । बैशाख १० गते त्यहाँ उप निर्वाचन हुँदैछ । जसका लागि विराटनगर वाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली काँग्रेस जिताउँ अभियानको नेतृत्व लिएर घरदैलो कार्यक्रममा सहभागि भएका छन् ।

संगै काँग्रेसका अगुवा नेताहरु अरुण न्यौपाने , प्रबिण जोशी , बिनायक पंत लगायतका कांग्रेस युवा नेताहरुको सहभागिता रहेको छ । चितवन क्षेत्र नं २ बाट कांग्रेसका जित नारायण श्रेष्ठ प्रतिनिधि सभा सदस्यको उमेद्वार बनेका छन् । आइतबार केन्द्रीय सदस्य पराजुली सहितको टोली भरतपुर महानगर वडा नं १२ आस्था टोलमा घरदैलो तथा कोण सभामा सहभागी भएको छ ।

त्यस क्षेत्रमा नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट केन्द्रिय अध्यक्ष रवि लामिछाने चुनावी मैदानमा छन् । यद्यपी पहिलेको जस्तो अवस्था नरहेको चितवनका जनताहरुले बताउदै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल