Birat Post बुधबार, चैत्र २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२९ चैत ।

उद्योगी चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्ष स्वत: अर्को कार्यकालका लागि अध्यक्ष हुने विधानअनुसार ढकाल नयाँ कार्यकालका लागि अध्यक्ष बनेका हुन् ।

नयाँ नेतृत्व चयनका लागि मंगलबार र बुधबार भएको ५७औं साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित ६४ पदका लागि मतदान भएको छ । यसको नतिजा बुधबार रातिसम्ममा प्रकाशन हुनेछ । तर साधारणसभा सकिएलगत्तै वरिष्ठ उपाध्यक्ष ढकाल अध्यक्ष चुनिएका हुन् ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल