Birat Post शुक्रबार, चैत्र १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

मोरङ ,१७ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरीको इनरुवामा नागरिक अभिनन्दन हुने भएको छ । यसका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । शाहले पनि कार्यक्रममा सहभागी हुने बचन दिएका छन् । पूर्व क्षेत्रका नागरिकहरुको तर्फबाट अभिनन्दन कार्यक्रम हुन लागेको हो ।

नेपाल विद्धत् परिषद् पूर्वाञ्चल समितिका संयोजक बल्लभप्रसाद दाहालका अनुसार चैत्र २० गते सोमबार अभिनन्दन हुने कार्यक्रम तय भएको छ । अभिनन्दनका लागि अन्तिम तयारी भइरहेको छ ।

पूर्व क्षेत्रमा पूर्वराजा शाहलाई अभिनन्दन गर्ने अभिलाषा नागरिक समाजबाट उठे संगै स्वस्फुर्तरुपमा कार्यक्रम हुन लागेको हो । अहिले पूर्वराजा शाह झापामा छन् । उनी प्राय पूर्व आउदा झापामा रहने र सुभेच्छुकहरु संग भेटघाट गर्ने गर्दछन् ।

इनरुवाको खेल मैदानमा हुने कार्यक्रममा झण्डै ३० देखि ४० हजारको संख्यामा जनताको सहभागिता रहने अपेक्षा गरिएको छ । सवैको चाहना बमोजिम भएकाले कार्यक्रम भव्य र सफल रहने दाहालले बताए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल