Birat Post मंगलबार, चैत्र ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ चैत ।

नेपाल खेलकुद महासंघले मोरङका दुई क्रिकेट खेलाडीलाई सम्मान गरेको छ। विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर ललित राजवंशी र युवा क्रिकेट खेलाडी दीपेश कँडेल सम्मानित भएका हुन्। राष्ट्रिय टोलीका खेलाडी राजवंशी र अन्डर १९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार नगदसहित सम्मान गरेको हो।

सोही क्रममा महासंघका अध्यक्ष पर्शुराम बस्नेतले क्रिकेटले नेपाली खेल जगतमा नयाँ आयाम कोरेको बताए। उनले खेलाडीको भविष्य र संरक्षणमा महासंघले साथ दिने जनाए। यससँगै दुवै खेलाडीलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले समेत पुरस्कारसहित सम्मान गर्दैछ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल