Birat Post शुक्रबार, चैत्र ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,३ चैत ।

पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि डा.जगमान गुरुङको नेतृत्वमा ५ सदस्य समिति गठन गरेको छ ।

समितिको सदस्यमा प्रा.डा.रामचन्द्र गौतम, प्रा. चेतनाथ गौतम, कमल ढकाल र सदस्य सचिवमा डा.घनश्याम खतिवडा रहेका छन्। हिन्दु विश्वविद्यालय स्थापनाका लागि चाहिने सवै काम २०८१ मंसिरभित्र पूरा गर्ने गरी काम थालिएको बताइएको छ ।

बिहीबार कोषले विश्वविद्यालय निर्माणका लागि सम्भाव्यतासहित अवधारणा पत्र तयारी समिति गठन गरेको जनाएको छ । हिन्दु विश्वविद्यालय स्थापना गर्नु अहिलेको मुलुकको आवश्यकता भएको भन्दै यो कार्य थालनी भएको छ ।

यसका लागि सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती सकारात्मक देखिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल