Birat Post आइतबार, फाल्गुण २१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ फागुन ।

मैथिली सेवा समिति विराटनगरले होलि महोत्सव कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर वडा नं. १० मा रहेको आफनै भवन परिसरमा आयोजित कार्यक्रममा विराटनगरका विभिन्न सामाजिक व्यक्तिहरुको सहभागिता रहेको थियो । मैथिल भाषीहरुको एक मात्र संस्था मैथिल सेवा समितिले आफ्नो भाषा,धर्म,संस्कृति संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद पराजुलीले धर्म,सस्कृति,भेषभुषा ,भाषा र सनातन मान्यताहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।उनले मैथिलि भाषालाई सरकारी कामकाजको भाषा बनाउन पहल गर्ने पनि बताए ।

सेवा समितिका अध्यक्ष फुलकुमार देवको अध्यक्षतामा भएको कार्यक्रमा जसपाका नेता जयराम यादव ,कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता,नेकपा एसका नेता वसिम आलम,युवा नेता तथा अभियन्ता उमेश यादव लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक प्रविन झा ले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल