Birat Post सोमबार, माघ ०९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ माघ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले यही माघ १० देखि १६ गतेसम्म खेलकुदका विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।
हिसान स्पोर्ट्स मिटको ११ औं संस्करण अन्तरगत विभिन्न खेलहरु हुने हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए । राष्ट्रिय स्तरका खेलाडीकारुपमा तयार गर्न यो खेल कार्यक्रम प्रभावकारी हुने मानिएको छ ।

खेलमा २८ वटा कलेजका एक हजार ७ सय बढी विद्यार्थीहरुले सहभागीता जनाउने भएका छन् । खेल खेलाउन जिम्मेबार व्यक्तिहरु तोकिएको छ । जस अन्तरगत दिपेश बास्तोला फुटबल ,भुवन नेपाल भलिबल ,मनोज गुप्ता क्रिकेट ,भुपेन्द्र दाहाल बास्केटबल,खुसिराज श्रेष्ठ टीटी ,शेखर ढकाल एथलेटिक्सको खेल खेलाउने जिम्मेबारी तोकिएको छ ।

आयोजकको तर्फबाट विजेता तथा उपविजता खेलाडीहरुले ट्रफी, मेडल,प्रमाण पत्र प्राप्त गर्ने छन् भने खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी विजेता भए कलेजहरुले आन्तरिक रुपमा छात्रवृत्ति पाउने छन् । खेलको अनुगमनमा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्रदेश १ अध्यक्ष ज्ञानु खड्का लगायतको सहभागिता रहने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल