Birat Post मंगलबार, पुष २६, २०७९ मा प्रकाशित
विराटनगर,२६ पुष / विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्। मगलवार बसेको बैठकले नेतामा राजेन्द्र राईलाई चयन गरेको हो ।
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
झापाको बाह्रदशीमा लाग्ने फूलबारी मेला बिहीबारबाट सुरु, मानिसहरुको उल्लेख्य सहभागिता
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
नेपाल झागड (उराव) कोड्रेम सुधार समिति विराटनगरले गर्यो कर्मा-धर्मा पूजा