Birat Post सोमबार, पुष २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

ओखलढुंगा,२५ पुष

ग्रामीण किसानको वित्तीय अवस्था उकास्ने उद्देश्यले सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको समीक्षात्मक गोष्ठी ओखलढुंगामा सुरु भएको छ । बाख्रा तथा तरकारी उत्पादक किसान समूह र सहकारीसँग आबद्ध प्रशिक्षकहरु सहभागी गराएर ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले गोष्ठी सुरु गरेको हो । जिल्लाका २० वटा किसान समूह र १५ वटा सहकारीसँग आबद्ध किसानहरुलाई समृद्धिले वित्तीय शिक्षा प्रदान गरिरहेको छ ।

गोष्ठीमा आयोजनाले दिँदै आएको वित्तीय तथा व्यवसायिक ज्ञान तालिमको प्रभावकारिताको विषयमा ५ दिनसम्म छलफल र कार्यशाला हुने आयोजनाका वित्तीय समावेशिकरण अधिकृत समिल कार्कीले जानकारी दिनुभयो । समृद्धिले किसान समूहलाई ३५ हप्तासम्म र सहकारीमा आबद्ध सदस्य तथा गैह्र सदस्यहरुलाई आवश्यकता अनुसार वित्तीय तालिम दिँदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल