Birat Post सोमबार, पुष २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ पुष

विराटनगरमा रहेको ग्रिनल्याण्ड कलेजमा जारी स्पोर्टस सप्ताह २०७९ सम्पन्न भएको छ । पुष १४ गतेदेखि सुरु भएको स्पोर्टस सप्ताह सोमबार भएको हो । हप्ता दिनसम्म संचालन भएकोे स्पोर्टस सप्ताहमा खेलकुदतर्फ फुटबल, क्रिकेट, भलिवल,बुद्धीचाल,टेवल टेनिस र म्याराथुनलगायतका खेलहरु समावेश गरेको कलेजका प्रिन्सिपल दिपक पोखरेलले बताए । प्रिन्सिपल पोखरेलका अनुसार खेलबाहेक कविता, वादविवाद, नृत्य र गायनको समेत समावेश गरि स्पोर्टस सप्ताह सम्पन्न भएको बताए ।

ग्रिनल्याण्ड कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस सप्ताह गर्दै आएको छ । एक हप्तासम्म संचालन भएको स्पोर्टस सप्ताहमा १८ वटा विद्याहरु समावेस गरिएको कलेजले जनाएको छ । कक्षा ११ र १२ कक्षामा अध्ययरत ९ सय ५६ जना विद्यार्थीहरूले स्पोर्टस सप्ताहमा भाग लिएका थिए । विजयी हुने विद्यार्थीलाई पछि कलेजमा एक कार्यक्रमको आयोजना गरेर पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कलेजले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल