विराटनगर,११ पुष । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता गुम्दैमा पार्टीका नेता तथा कार्यकर्ता निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
आज एक विज्ञप्ति निकाल्दै उनले किन गठबन्धनलाई निरन्तरता दिन सकिएन भनेर नेतृत्वसँग समीक्षा गर्ने उल्लेख गरेका छन्। कोइरालाले , ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको र कार्यकर्ता तथा नेताहरुले निराश नहुन पनि आग्रह गरेका छन् । हामी थप सशक्त भएर कांग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ संकल्प गर्छौं।’
डा.कोइरालाद्वारा जारी विज्ञप्ति :