Birat Post आइतबार, पुष ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ पुष ।

सार्वजनिक बहुउदेश्य सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा सम्पन भएको छ । वि.स. २०७३ साल डिभिजन सहकारी कार्यालय मोरङमा दर्ता भइ सेवा प्रवाह गरेको सहकारलिे ६ वर्ष पूरा गरेको सहकारकिा संस्थापक तथा सचिव संजय राजवंशीले जानकारी दिए ।

सहकारीका अध्यक्ष राजु पौदारको अध्यक्षतामा भएको कार्यक्रममा कटहरि गाउँपालिकाको अध्यक्ष देवराज चौधरीले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले सहकारी विनियम भन्दा बाहिर गएर काम नगर्न र सेवा प्रवाह प्रभावकारी बनाउन आग्रह गरेका थिए । यस्तै कटहरि गाउँपालिका उपाध्यक्ष सीता देवि राजवंशीले कटहरि गाउपालिका भित्र छोटो समयमै सार्वजनिक बहुउदेशय सहकारीले प्रगति गरेको बताईन् ।

यसै गरी कार्यक्रममा सार्बजनिक कृषि सहकारी संस्था लि. लाई बहुउदेश्य सहकारी संस्थामा परिवर्तन गरि सार्बजनिक बहुउदेश्य सहकारी संस्थामा परिणत गरिएको कृषि समिति संयोजक बिमल राजवंशीले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य जयप्रकाश चौधरि, सहकारि सार्बजनिक बहुउदेश्य सहकारी संस्थाका पुर्व अध्यक्ष मनिष राजवंशी , रासविसका पुर्व कार्यवाहक अध्यक्ष तथा राजवंशी संस्कृति सरक्षण तथा विकास केन्द्रका अध्यक्ष प्रशुराम राजवंशी , राजाधनपाल बहुउद्देश्यीय सहकारी संस्थाका लेखापाल सपन राजवंशी , कार्यपालिका सदस्य तथा समाजसेवि सयाम मण्डल , जनप्रिय मा.वि कटहरि स्कुलका प्रिन्सिपल राजकुमार चौधरी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल