Birat Post मंगलबार, मंसिर १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ मंसिर

मोरङ स्थित बुढीगंगा पुष्पलाल चोकका नागरिकहरुलाई लक्ष्यित गरेर नि:शुल्क राठी स्वास्थ्य सेवा सुरु भएको छ । सेवा नै धर्म भन्ने मूल मान्यताका साथ राठी परिवारले होमियोपेथिक स्वास्थ्य उपचार सेवा सुरुगरेको हो । सेवा प्रदानका लागि घनश्याम राठी लागि परेका छन् ।

नि:शुल्क राठी स्वास्थ्य सेवाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले उद्घाटन गरेका छन् । उनले समाजिक काममा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रमा उद्योग परिसंघ प्रदेश नं: १ का अध्यक्ष भीम घिमिरे,समाजसेवी देवकीनन्दन मुन्दडा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल