डडेल्धुरा, ६ मंसिर ।
डडेल्धुरामा २७ हजार ९ सय ६१ मत गन्दा नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १३ हजार ८ सय ५९ मत पाएका छन्। लगभग उनि जितको संघारमा पुगेका छन् । यता स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ हजार २ सय ३७ मत पाएर दोस्रो स्थानमा छन्। यस्तै बिपी कांग्रेसका कर्ण मल्लले ४ हजार ८३ मत पाएका छन्।